जात्रा तथा चाडपर्वहरु

श्रीखण्डपुरमा परापुर्वकाल देखि नै विभिन्न जात्राहरु मनाउदै आएको पाइन्छ । सबै जात्राहरु चलाउन तथा पर्वहरु पौराणिक समयदेख केही व्यवस्था मिलाएको पाइन्छ ।जात्रा चलाउनको लागि आवश्यक आयको लागि जग्गा जमिन गूठीको व्यवस्था गरिएको पाइन्छ ।यहाँ मनाइने जात्राहरु को पुजाआजा गर्न सरकारी द्वारेको व्यवस्था छ । द्वारेलाइ देशको पुजा जात्रा संचालन गर्ने प्रमुख व्यक्ती मान्न सकिन्छ । सरकारी तर्फबाट केही आय श्रोतको व्यवस्था गरिएको छ ।सरकारी आय श्रोत गूठी सस्थान मार्फत द्वारेलाइ दिइन्छ र द्वारे बाट पुजा आजा चलाउने कार्य हुन्छ ।त्यस्तै अन्य आय श्रोतमा नगरपालिका हुन आउँछ । यहाँका केही जात्राहरु भने गुठियारहरुबाट चलाउने गरेका छ्न ।श्रीखण्डपुरमा मनाइने जात्राहरु मध्य पहिलो बिस्का जात्रा हो।



श्रीखण्डपुरमा वर्सेनी मनाइने जात्रा तथा चाडपर्वहरुको सूची


Biska Jatra celebration in Shreekhandapur
वैशाख

बिस्केट जात्रा


वैशाख १ गते श्वेत भैरव मन्दिरमा पुजा गरि बिस्केट जात्रा मनाइने

Biska Jatra celebration in Shreekhandapur
ज्येष्ठ

कुमार षष्ठी (सिठिनख )


इनार सफा गर्ने , किसानहरुले मल बोक्ने शुभ दिन भनेर खेतमा मल पु¥याउने

Biska Jatra celebration in Shreekhandapur
आषाढ़

बुसारां पूजा र पहिलो आइतवार देश पुजा


आषाढ शुक्ल पञ्चमीको दिन बुसारां पूजा र पहिलो आइतवार देश पुजा

Biska Jatra celebration in Shreekhandapur
श्रावण

श्रावण कृष्ण चतुर्दशी , गठेमंगल


श्रावण कृष्ण चतुर्दशी , गठेमंगल

Biska Jatra celebration in Shreekhandapur
भाद्र

श्रावण शुक्ल पूर्णिमा ( जनै पूर्णिमा )


श्रावण शुक्ल पूर्णिमा ( जनै पूर्णिमा )

Biska Jatra celebration in Shreekhandapur
भाद्र

भाद्र कृष्ण प्रतिपदा ( सापारु)


भाद्र कृष्ण प्रतिपदा ( सापारु)

Biska Jatra celebration in Shreekhandapur
भाद्र

भाद्र शूक्ल पञ्चमीको दिन भिमसेन जात्रा


भाद्र शूक्ल पञ्चमीको दिन भिमसेन जात्रा

Biska Jatra celebration in Shreekhandapur
भाद्र

भाद्र कृष्ण अष्टमी , कृष्ण र नारायण जात्रा


भाद्र कृष्ण अष्टमी , कृष्ण र नारायण जात्रा

Biska Jatra celebration in Shreekhandapur
भाद्र

भाद्र कृष्ण अजा एकादशीको दिन बुद्ध भगवान जात्रा


भाद्र कृष्ण अजा एकादशीको दिन बुद्ध भगवान जात्रा

Biska Jatra celebration in Shreekhandapur
भाद्र

भाद्र शुक्ल द्धादशीका दिन इन्द्र जात्रा


भाद्र शुक्ल द्धादशीका दिन इन्द्र जात्रा

Biska Jatra celebration in Shreekhandapur
आश्विन

मोहनी नखा


मोहनी नखा

Biska Jatra celebration in Shreekhandapur
कार्तिक

स्वन्ति नखा


स्वन्ति नखा

Biska Jatra celebration in Shreekhandapur
कार्तिक

कार्तिक शुक्ल पूर्णिमा (सकिमना पून्ही)


कार्तिक शुक्ल पूर्णिमा (सकिमना पून्ही)

Biska Jatra celebration in Shreekhandapur
मार्गशीर्ष

मंसिर शुक्ल पूर्णिमा (योमरी पुन्ही)


मंसिर शुक्ल पूर्णिमा (योमरी पुन्ही)

Biska Jatra celebration in Shreekhandapur
पौष

पौष शुक्ल पूर्णिमा (छयालापुन्ही)


बेलुका घरघर बाट माटाका पुराना भाँडाहरु देलासमा फ्याँक्ने ल्यांसीछयामा बेलुका पूजा गर्ने,स्वस्थानी ब्रतकथा प्रारम्भ

Biska Jatra celebration in Shreekhandapur
माघ

माघ शुक्ल पूर्णिमा (सिपुन्ही)


माघे सक्रान्ति (घ्यु चाकु सँल्हु ) माघ शुक्ल पूर्णिमा (सिपुन्ही) स्वस्थानी व्रतकथा समाप्त

Biska Jatra celebration in Shreekhandapur
फाल्गुण

फागुन शुक्ल पूर्णिमा – होली पून्ही


फागुन शुक्ल पूर्णिमा – होली पून्ही

Biska Jatra celebration in Shreekhandapur
फाल्गुण

नवदुर्गा जात्रा


नवदुर्गा जात्रा

Biska Jatra celebration in Shreekhandapur
चैत्र

शिवरात्री


शिवरात्री (शिला चरे)

AI car modification · jojobet · jojobet · link building service · 高品質 バックリンク サービス · buy backlinks · dofollow backlinks · dofollow backlinks · SEO, GEO, AEO, AIO and LLMO · Bedeutung von Backlinks für Google